दफा ७०६
विदेशमा भएको सम्बन्ध विच्छेदले मान्यता पाउनेः

नेपाली नागरिकहरू बीच वा नेपाली नागरिक र विदेशीबीच विदेशमा सम्बन्ध विच्छेद भएकोमा सम्बन्ध विच्छेद भएको मुलुककोकानून बमोजिम त्यस्तो सम्बन्ध विच्छेद भएको रहेछ भने त्यस्तो सम्बन्ध विच्छेदले नेपाल कानून बमोजिम मान्यतापाउनेछ रत्यस्तो कार्यान्वयन हुन सक्नेछ ।